Rule 71
तालीम तथा प्रशिक्षण सम्बन्धी व्यवस्था गर्न सक्ने
मन्त्रालयले शिक्षक तथा मन्त्रालय अन्तर्गतका कर्मचारीको दक्षता अभिवृद्धि गर्नको लागि देहायको व्यवस्था गर्न सक्नेछः–
(क) तालीम प्रदान गर्ने,
(ख) प्रशिक्षण दिने,
(ग) शैक्षिक जनशक्ति विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने ।